अभिनेत्री दीपिकाका फलोअर्स झन बढदै

0
221

एजेन्सी – दीपिका पादुकोण बलिउडकी चर्चित अभिनेत्री हुन् । कोरोनाका भाईरसका कारण पछिल्लो समय फिल्म समन्द्धि कामहरु नहुँदा दीपिका घरमै बसिरहेकी छिन् ।

सुशान्तको निधनपछि नातावाद र कृपावादका बिषयमा बलिउडमा बहस चल्ने क्रममा कलाकारहरु विवादमा आइरहेका छन्। सामाजिक सञ्जालमा कलाकारका फलोअर्स पनि घटबढ भइरहेको छ । तर चर्चित अभिनेत्री दीपिका पादुकोणको फलोअर्स भने बढेका छन् । उनको सामाजिक सञ्जालमा फलो गर्ने बढ्दै गइरहेका छन् ।

अहिले उनलाई फलो गर्नेको संख्या ५ करोड पुगेको छ । उनले ५ करोड फलोअर्स पुगेपछि खुशी व्यक्त गर्दै आफू सम्पूर्ण दर्शकप्रति आभारी रहेको बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here