कोरोना संक्रमित भेटिएको सूचना सरकारले लुकायो

0
341

 

काठमाडौं चैत्र १३ बिस्वब्यापी फैलिरहेको कोरोन भाइरसले आक्रान्त बनिरहेको बेला जनतालाई सुसुचित र सतर्क बनाउनु पर्ने बेलामा नेकपा सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जनतालाई ढाँटेको थाहा भएको छ । टेकु हस्पिटलमा कोरोना भइ उपचाररत एक व्यक्ति को बिबरण १४ घण्टा सम्म ढाटेको थाहा भएको छ । सोहि बिषयलाई लिएर टेकु हस्पिटलका डाक्टरहरुले आपत्ति जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here