गरिब र मजदुरको पिडादेखेर समाजसेबी चन्द देखिए चिन्तित , गरे सहयोग गर्ने उद्घोष

0
936

बैशाख १६ काठमाडौँ , अहिले विश्व भरि फैलिरहेको कोरानाको कारणले गर्दा नेपाल पनि लकड़ाउन मा छ सोहि लकड़ाउनका कारणले गर्दा नागरिक हरुलाई एक ठाउ वाट अर्को ठाउ जानको लागि अप्ठारो परेको छ । नेपालमा पनि कोरोनाको बिमारी बढ्दै गएकोले लकड़ाउन लाइ नेपाल सरकारले झन् कडाइ गर्दै लागेको अबस्था छ ।

मुलुकमा लकड़ाउन भए सगै गुल्मी अग्लुङ्ग बाट अध्यन , ब्यबशाय तथा अन्य सिलसिलामा काठमाडौँमा बसोबास गर्दै आएका नागरिकलाई सहयोग गरिरहेको र समस्या परे आफुले हरतरहले आफ्नै खर्च बाट खान बस्न वा गुल्मी आउनका लागि सहयोग गर्ने मदाने गाउपालिकाका वडा नम्बर १ का नेपाली कांग्रेसका सभापति तथा समाजसेबी शुशिल चन्दले बताएका छन् ।

यस्तो बिपतमा सहयोग गर्नु हामि सबैको कर्तब्य भएको र सोहि अनुसार मैले पनि अप्ठारोमा परेका काठमाडौँ र अन्य ठाउमा बसोबास गर्ने अग्लुङ्ग बासि लाइ सहयोग गरिरहेकोछु भनि समाजसेबी शुशिल चन्द ले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here