फैलिँदै कोरोना भाइरस नेपालमा : देशभर थपिए २७९ जना संक्रमित

0
554
1203953773

काठमाडौं जेठ २८ : कोरोना संक्रमित तीव्र गतिमा बढ्दै गएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार जेठ २८ गते बुधबार देशभरमा २७९ जना संक्रमित थपिएका छन्।

संक्रमितको विवरण अनुसार कोरोना भाइरस ७२ वटा जिल्लामा पुगेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो पटक ९० जना निको भएर घर फर्किएका छन्। निको भएर घर फर्किनेको संख्या पनि बढ्दै ६७४ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here