ब्यबसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिए व्यवसायी

0
296

काठमाडौं जेठ २८: कोरोनाका कारणले लामो समयसम्म व्यवसाय बन्द गर्नु परेकोले चुलो निभ्ने अबस्था आएको भन्दै न्युरोडका बयापारिले ब्यबसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै साना व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन्। काठमाडौंको न्युरोड क्षेत्रका साना व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको भन्दै पसल खोल्न पाउनुपर्ने मागसहित सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here