सरकार र डा. केसी पक्षबीच भयाे सहमति

0
1058

काठमाडौं । वितग २७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारी पक्षबीचको वार्ता अन्ततः निश्कर्षमा पुगेको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसीका पक्षबीच भएको वार्तापछि सहमति भएकाे हाे ।

पटकपटक विफल हुँदै अाएकाे वार्ता अाज निश्कर्षमा पुगेपछि सहमतिको प्रयासलाई अन्तम रुप दिन सरकारी र डा. केसी पक्षको वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

 

सहमतिलगत्तै अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् । सहमतिपत्रमा औपचारिक हस्ताक्षरपछि डा. केसीले आजै अनसन तोड्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here