बिहीबार थपिए २ सय ५० जना कोरोना स‌ंक्रमित

0
160
1203953773

काठमाडौं,जेठ २९ : स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षण अनुसार २ सय ५० जना नयाँ संक्रमित थपिएका छन।

नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार नयाँ संक्रमितमध्ये २ सय ३० जना र पुरुष २० जना महिला रहेका छन्।

अहिले देशभरका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here