0
530

तनहुँ साउन ६: तनहुँको बन्दीपुर गाउँपालिका–१ घाँसीकुवा सडकमा अविरल बर्षाका कारणले पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक भासिएसँगै कुनै पनि सवारी सधान चलेका छैनन् ।

आज बिहान ८ बजेतिर सडकको पक्की भाग पुरै भासिएको छ। पहिरोले कुनै मानबिय क्षति भने भएको छैन। हाल उक्त स्थानमा अर्को नयाँ ट्रयाक खोलेर बाटो सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here